बिएल संवाददाता
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडाैँ गुर्खाजविरुद्ध सुदूरपश्चिम राेयल्सले पहिले ब्याटिङ गर्ने भएकाे छ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडाैँले टस जितेर सुदूरपश्चिमलाई ब्याटिङकाे निम्ताे दिएकाे हाे।
दुवै टाेली दाेस्राे जितकाे खाेजीमा रहेका छन्। सुदूरपश्चिमले यसअघि एक खेल जितेकाे छ। भने, काठमाडाैँले एक खेल जितेकाे र एक खेल हारेकाे छ।
सुदूरपश्चिम अंक तालिकाकाे चाैथाे र काठमाडाैँ तेस्राे स्थानमा रहेकाे छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया