बिएल संवाददाता
जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव निरीक्षक (सई) ललितकुमार बुढाथोकी घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले साेमबार उनलाई घुससहित नियन्त्रणमा लिएको हाे।
रोल्पा नगरपालिका–४, स्थित निवासमा सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा सई बुढाथोकीलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
उनले सवारीसाधन आवतजावतमा सहजीकरण गराइदिने प्रलोभनमा घुस मागेको प्रारम्भिक अनुसन्धानको क्रममा पाइएको आयोगले जनाएको छ।
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया