बिएल संवाददाता
कञ्चनपुरमा नेपाल प्रहरीका पूर्वप्रहरी सहायक निरीक्षक(असई)ले श्रीमतीको हत्या गरेका छन्।
भीमदत्त नगरपालिका–८ तिलाचौरका ४९ वर्षीया पूर्वअसई नरेन्द्र विष्टले ३० वर्षीया श्रीमती ज्योति विष्टको हत्या गरेका हुन्।
घरायसी विवादमा विष्टले शनिबार साँझ धारिलो हतियार प्रहार गरी ज्योतिको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ।
प्रहरीका अनुसार विष्टलाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ।
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया