प्रतिनिधिसभाका सचिव अधिकारीले दिए राजीनामा

Break n Links
Break n Links

प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले पदबाट राजीनामा दिएका छन्।

अधिकारीले स्वास्थ्यको कारण देखाउँदै आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा बुझाएका हुन्।

शिक्षा मन्त्रालयको सचिवबाट अवकास पाएपछि उनी गत असारमा प्रतिनिधिसभाको सचिवमा नियुक्त भएका थिए। दुई वर्ष सेवा अवधि बाँकी छँदै उनले राजीनामा दिएका हुन्। 

प्रकाशित मिति: : 2024-11-24 13:19:00

प्रतिकृया दिनुहोस्