प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे यही मङ्सिर ७ गत कम्वोडिया जाने भएका छन्।
‘इन्टरनेसनल पार्लामेन्ट फर टोलोरेन्स एन्ड पिस (आइपीटीपी) को आयोजनामा हुन लागेको कार्यक्रममा सहभागी हुन सभामुख घिमिरे कम्वोडिया जान लागेका हुन्।
उनी मङ्सिर ११ गते नेपाल फर्कने कार्यक्रम रहेको उनकाे सचिवालयले जनाएकाे छ।