काठमाडौंको कमलादीमा रहेको गणेश मन्दिर प्रसिद्ध छ, जसलाई सेतो गणेश भन्ने गरिन्छ। यो मन्दिर कमलादीमा भएकाले यसलाई कमलादी गणेश पनि भन्ने गरिएको हो। स्थानीय बासिन्दाहरू सन्तानप्राप्तिको उद्देश्यले यिनको पूजाआजा गर्ने गर्दछन्।
तस्बिरहरु: