बिएल संवाददाता
मुस्ताङकाे लो-घेकर दामोदरकुण्ड गाउँपालिका-१ चराङ खोलामा पक्की मोटरेवल पुल निर्माण सम्पन्न भएकाे छ।
चराङ खोलामा निर्माण भएकाे ८० मिटर लम्बाईको पुलकाे साेमबार गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्टले उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रमका क्रममा अध्यक्ष विष्टले याे पुल निर्माणको जिम्मा लिएको काष्टमण्डप कन्स्ट्रक्सन प्रालिलाई धन्यवाद दिए।

उक्त पुलले माथिल्लो मुस्ताङको लो-घेकर दामोदरकुण्ड र लोमन्थाङ दुई गाउँपालिकालाई जोड्दछ। यही पुलको बाटो भएर छिमेकी राष्ट्र चीनको सिमाना कोरला नाकासम्म पुग्न सकिन्छ।
स्थानीय बासिन्दा, आन्तरिक तथा बाह्य पर्यटकको आवतजावतमा याे पुलको महत्वपूर्ण भूमिका रहने गाउँपालिकाकाे दाबी छ।

‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया