बिएल संवाददाता
कालीकोटको पलाँता गाउँपालिका- ३ राडुनेटामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।
दुर्घटनामा १० जना घाइते भएकाे कालीकाेटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए।
दुर्घटनामा परेकाहरूकाे परिचय भने खुलेकाे छैन। आइतबार दिउँसाे साढे २ बजे २० जना यात्रु बाेकेकाे जिप दुर्घटनामा परेकाे हाे। जिप सडकबाट करिब ५०० मिटर तल खसेको छ।
अहिले त्यहाँ उद्धार कार्य भइरहेकाे छ।
भने, थप विवरण आउन बाँकी छ।
*मृत्ककाे संख्या सात हुनुपर्नेमा यसअघि अन्यथा भएकाेमा सच्चाइएकाे छ।सम्पादक
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया