बिएल संवाददाता
सहकारीकाे रकम अपचलनमा मुछिएका ज्याेति गरुङ र ज्याेति बहादुर भण्डारीविरुद्ध रेड नाेटिस जारी भएकाे छ।
मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनकाे आराेपमा उनीहरू फरार भएपछि इन्टरपोलबाट रेड नोटिस जारी भएको हाे।
रेड नेटिस जारी भएकामध्ये ज्योति गुरुङ नेपाली कांग्रेसका उप–सभापति धनराज गुरुङकी पूर्वपत्नी हुन्। बर्दिया घर भएका ज्योति भण्डारी कम्बोडिया लुकेकाे आशंका छ।
उनीहरूले सहकारीको ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया