बिएल संवाददाता
हङकङ (चाइना)मा सम्पन्न हङकङ सिक्सेसकाे उपाधि श्रीलंकाले जितेकाे छ।
आइतबार भएकाे फाइनल खेलमा पाकिस्तानालाई ३ विकेटले पराजित गर्दै श्रीलंकाले उपाधि जितेकाे हाे।
उपाधिका लागि पाकिस्तानले दिएकाे ७३ रनकाे लक्ष्य ५ ओभरमा पूरा गर्दै श्रीलंकाले उपाधि जित्याे। त्यसक्रममा श्रीलंकाका संथुन वीरक्कोडीले ३४ र कप्तान लिहुरु मधुसले १९ रन प्रहार गरे।
त्यसअघि पहिले ब्याटिङ गरेकाे पाकिस्तान ५.२ ओभरमा ७२ रन बनाउँदा अलआउट भएकाे थियाे।
नेपाल भने हङकङ सिक्सेसकाे क्वाटरफाइनलबाट नै बाहिरिएकाे थियाे। नेपालले सेमिफाइनलका लागि श्रीलंकासँग प्रतिस्पर्धा गरेकाे थियाे।
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया