बिएल संवाददाता
नेपाल हङकङ सिक्सेसकाे प्लेट सेमिफाइनलमा पनि पराजित भएकाे छ।
आइतबार बिहान सम्पन्न खेलमा नेपाल युएईसँग ५ विकेटले पराजित भएकाे हाे। नेपालले दिएकाे ९५ रनकाे लक्ष्य युएईले १ विकेटकाे क्षतिमा ५.२ ओभरमा पूरा गर्याे।
युइएईका असिफ खानले ४९ रन प्रहार गरे। नेपालका विकेकले १ विकेट लिए।
त्यसअघि नेपालले निर्धारित ६ ओभरमा ३ विकेट गुमाएर ९४ रन बनाएकाे थियाे। त्यसक्रममा नेपालका विवेक यादबले ४९ र लाेकेश बमले १९ रन प्रहार गरेका थिए।
श्रीलंकासँग पराजित भएर क्वाटरफाइनलबाट बाहिरिएकाे नेपालले प्लेट सेमिफाइनल खेलेकाे हाे।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया