यमपञ्चक अर्थात् तिहार सुरु भएसँगै काठमाडाैँका मुख्य सडकहरु सुनसान भएका छ।
सहरका भित्रि क्षेत्रहरुमा रमझम भएपनि मुख्य सडकहरुमा मानिस र सवारी साधानहरुकाे संख्या न्यून रहेकाे छ। यहाँ काठमाडाैँकाे मुख्य चाेक नयाँ बानेश्वर क्षेत्रका दृश्यहरु समेटिएकाे छ।