बिएल संवाददाता
हङकङ सिक्स क्रिकेट प्रतियोगितामा नेपालले इङ्ल्याण्डमाथि ६ विकेटकाे सहज जित निकालेकाे छ।
शुक्रबार सम्पन्न खेलमा इङ्ल्याण्डले दिएकाे ९८ रनकाे विशाल लक्ष्य नेपालले बिना विकेटकाे क्षतिमा ४.२ ओभरमा पूरा गर्याे।
उक्त लक्ष्य पछाउने क्रममा नेपालका सन्दीप जाेराले ७१ र लाेकेश बमले २० रन प्रहार गरे।
त्यसअघि पहिलाे ब्याटिङ गरेकाे इङ्ल्याण्डले निर्धारित ६ ओभरमा पूरै विकेट गुमाएर ९७ रन बनाएकाे थियाे।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया