गगन थापा र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसँग भेटवार्ता गरेका छन्।

हाल भारत भ्रमणमा रहेका महामन्त्री थापाले बिहीबार चौथाइवालेसँग भेटवार्ता गरेका हुन्।

महामन्त्री थापा नयाँ दिल्लीमा हुने एशियन क्लाइमेट समिटमा सहभागी हुन बुधबार दिल्ली पुगेका हुन्।   

प्रकाशित मिति: : 2024-10-24 16:16:00

प्रतिकृया दिनुहोस्