गौशाला धर्मशाला तत्काल खाली नगराउन अदालतकाे अल्पकालीन अन्तरिम आदेश

File Photo
File Photo

उच्च अदालत पाटनले पशुपतिको गौशाला धर्मशालाबाट मारवाडी सेवा समितिलाई तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

शुक्रबार न्यायाधीश डालकुमार खड्काको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेकाे हाे। साथै अदालतले छलफलका लागि दुवै पक्षलाई बोलाएको छ।

याे पनि...
प्रकाशित मिति: : 2024-10-18 19:18:00

प्रतिकृया दिनुहोस्