यी हुन् बाढी-पहिरोपछि ‘संकटग्रस्त क्षेत्र’ (सूचीसहित)

सरकारले देशभरिका ७१ स्थानीय तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। गत असोज ११ र १२ गते भएको अविरल वर्षा र त्यसपछिको बाढी पहिराबाट अत्यधिक प्रभावित क्षेत्रलाई संकटग्रस्त घोषणा गर्न यसअघि नै गृहमन्त्रालयले सिफारिस गरको थियो। 


सरकारले विपद् जोखिम न्यूनिकरण तथा ब्यवस्थापन ऐन २०७४ को दफा ३२ को १ बमोजिम तीन महिनाका लागि १२ जिल्लाका ७१ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो। निर्णयअनुसार ती स्थानीय तहको सूची राजपत्रमा प्रकाशित गरिएको छ।
 

प्रकाशित मिति: : 2024-10-10 12:19:00

प्रतिकृया दिनुहोस्