थापाथलीमा सहुलियत मूल्यमा खसीबोका बिक्री सुरु (तस्बिरहरू)

Break n Links
Break n Links

थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि सहुलियत मूल्यमा खसीबोका बिक्री सुरु गरेकाे छ।

कम्पनीले खसीबोकाको मूल्य प्रतिकेजी ६७० रुपैयाँ निर्धारण गरी १० रुपैयाँ छुट दिएर प्रतिकेजी ६६० रुपैयाँमा बिक्री गरेकाे छ।

यसैगरी च्याङ्ग्राकाे प्रतिकेजी एक हजार २३० रुपैयाँ मूल्य निर्धारण गरी १० रुपैयाँ छुट दिएर एक हजार २२० रुपैयाँमा बिक्री गरिएकाे छ। 

प्रकाशित मिति: : 2024-10-06 11:31:00

प्रतिकृया दिनुहोस्