बिएल संवाददाता
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शनिबारको लागि मूल्य सार्वजनिक गरेको छ।
जसअनुसार आज मुडेको आलु प्रतिकेजी न्यूनतम ७८ रुपैयाँ पुगेको छ। भने, सुकेको प्याज १२५ रुपैयाँ पुगेको छ। त्यस्तै स्थानीय काउलीको मूल्य प्रतिकेजी ६० रुपैयाँ पुगेको छ। भने, रातो मूला ३० रुपैयाँ रहेको छ।
रायोको साग प्रतिकेजी १३० रुपैयाँ, बरेला १२० रुपैयाँ, कन्य च्याउ २०० रुपैयाँ, ब्रोकाउली १४० रुपैयाँ पुगेको छ।
आज हरियो खुर्सानीको भाउ प्रतिकेजी १०० रुपैयाँ पुगेको छ। भने, सुकेको खुर्सानी ४३० रुपैयाँ, भेडे खुर्सानी १८० रुपैयाँ, हरियो लसुन २५० रुपैयाँ फूजी स्याउ ३००, केरा १३० रुपैयाँ तोकिएको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया