प्रधानमन्त्री ओली दोहामा

प्रधानमन्त्री केपी शर्मा ओली कतारको दोहा पुगेका छन्।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्यूयोर्क जाने क्रममा उनी कतारको दोहा पुगेका पुन्।

प्रधानमन्त्री ओली हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा विमानस्थलको विशिष्ट कक्षमा कतारका लागि नेपाली दूतावासका कार्यबाहक राजदूत कुमार राई र दूतावासका वरिष्ठ अधिकारीहरुले स्वागत गरे।

प्रकाशित मिति: : 2024-09-20 17:49:00

प्रतिकृया दिनुहोस्