संविधान खराब भएका कारण जनताले दु:ख पाइरहेका छन्- प्रभु साह

कमल विक

काठमाडाैँ
Break n Links
Break n Links

‘नेपालको संविधान– २०७२’ बनेको ९ पूरा भएको छ। २०७२ असोज ३ गते जारी भएको यो संविधानलाई नेपाली इतिहासको सबैभन्दा उत्कृष्ट संविधान भनिन्छ। यद्यपि, यो उत्कृष्ट भनिएको संविधानप्रति भने केही असन्तुष्टिहरु पनि छन्।

विशेषगरी मधेस र मधेस केन्द्रित दलहरुले संविधान अपुरो भएको भन्दै सुरुदेखि नै संविधान दिवसलाई ‘कालो दिन’का रुपमा लिनेका छन्।

अधिकांश नेपालीले हर्षोल्लासका साथ संविधान दिवस मनाइरहँदा किन कालो दिन भनियो? किन गरिन्छ संविधानको विरोध? आम जनता पार्टी (आजपा)का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहसँग गरिएकाे बिएल संवाद प्रस्तुत छ :

प्रकाशित मिति: : 2024-09-19 17:00:00

प्रतिकृया दिनुहोस्