कति पुग्याे सुनचाँदीको मूल्य?

नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन एकसय रूपैयाँले घटेको हो।

आइतबार १ लाख ५३ हजार ४ सय रूपैयाँ कारोवार भएको छापावाल सुन आज घटेर १ लाख ५२ हजार ३ सय रूपैयाँमा कारोवार भैइरहेको छ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आइतबार तोलामा १ हजार ८ सय ५० रूपैयाँमा कारोवार भएको चाँदी आज १० रूपैयाँले घटेर १ हजार ८ सय ४० रूपैयाँमा कारोवार भैइरहेको छ।

प्रकाशित मिति: : 2024-08-26 12:46:00

प्रतिकृया दिनुहोस्