अब फेरि रेडियोको युग फर्किन्छ: अर्जुन गिरी (भिडियाे-अन्तर्वार्ता)

Break n Links
Break n Links

अर्जुन गिरी सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकाेराब)का अध्यक्ष हुन्। अकाेराब देशैभरि रहेका २०० भन्दा बढी सामुदायिक रेडियाे छाता संगठन हाे।

जसले सामुदायिक रेडियाे विकासमा काम गर्दै आइरहेकाे छ। साेही संस्थाकाे अध्यक्ष गिरीले २०५८ सालमा रेडियाे पत्रकारिता सुरू गरेका थिए।

दाङकाे तुलसीपुरमा घर भएका उनी रेडियाे तुलसीपुरका स्टेसन म्यानेजर पनि हुन्। जुन रेडियाे दाङकाे पुरानाेमध्ये एक हाे।

उनै गिरीसँग नेपालमा सामुदायिक रेडियाेकाे खस्कँदै गएकाे अवस्था, रेडियोले भाेगिरहेकाे समस्या, नयाँ मिडियासँग प्रतिस्पर्धा गर्न बनाइका अबकाे याेजनालगायत विषयमा कुरा गरेका छाैँ।

हेर्नुहाेस्, अध्यक्ष गिरीसँगकाे कुराकानी:

प्रकाशित मिति: : 2024-08-24 08:00:00

प्रतिकृया दिनुहोस्