सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।

मंगलबार सुन तोलाको २३ सयले घटेर तोलाको एक लाख ४७ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

यसअघि सोमबार सुनको मुल्य तोलाको १ लाख ५० हजार पुगेको थियो। यो सुनको अहिलेसम्मकै उच्च मुल्य थियो। 

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी आज प्रतितोला ६५ रुपियाँ घटेर १७२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति: : 2024-08-06 11:07:00

प्रतिकृया दिनुहोस्