बिएल संवाददाता
नेपालले काठमाडौँमा आजदेखि सुरु भएको काभा वुमन्स नेसन्स भलिबल लिगमा विजयी सुरूआत गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बिहीबार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३-०को सोझो सेटमा पराजित गरेको हो।
नेपालले पहिलो सेट २५-१९ले जितेको थियो। भने, त्यसपछिका दुई सेट समान २५-१८ ले जितेको थियो।
नेपालले अब अर्को खेल शनिबार भारतको सामना गर्ने छ। यो खेल अपराहन्न ३ बजेदेखि सुरु हुनेछ।
त्यस्तै नेपालले आफ्नो तेस्रो खेल आइतबार साँझ ५ : १५ बजेदेखि इरानसँग खेल्नेछ।
त्यस्तै नेपालले आफ्नो लिग चरणको अन्तिम खेल सोमबार ५: १५ बजेदेखि माल्दिभ्सविरुद्ध खेल्ने तालिका रहेको छ।
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया