सहकारी पीडितहरू फेरि आन्दोलित (तस्बिरहरू)

Break n Links
Break n Links

सहकारी पीडितहरू फेरि आन्दोलित भएका छन्।

सरकारले आफूहरूसँग गरेकाे सहमति कार्यान्वयन नगरेको भन्दै पीडितहरुले बिहीबार काठमाडौँमा प्रदर्शन गरेका हुन्।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)ले नेतृत्वमा त्नपार्क क्षेत्रमा प्रदर्शन भएकाे हाे।

‘हाम्राे दुखकाे कमाइ छिटाे फिर्ता दिलाइदे ऐ सरकार, सहकारीले दुखकाे कमाइ लुटिदिँदा जिन्दगी नै अप्ठ्याराे भाे। ओखती र खाना खान नपाएर बाँच्न साह्रै गाह्राे भाे’ लगायतकाे नारा लेखिएकाे ब्यानर बाेका छन्।

प्रकाशित मिति: : 2024-08-01 14:01:00

प्रतिकृया दिनुहोस्