बिएल संवाददाता
फ्रान्समा जारी ‘पेरिस ओलम्पिक’मा खेल र खेलाडीहरूलाई उछिन्दै ‘कण्डम’ले ब्यापक चर्चा पाइरहेको छ।
खेलकुदको महाकुम्भ मानिने ‘गृष्मकालीन ओलम्पिक–२०२४’मा आयोजकले १४ हजारभन्दा बढी खेलाडीहरूलाई ३० हजार कण्डम उपलब्ध गराएको छ।
पेरिस ओलम्पिकमा खेलाडीहरूलाई निःशुल्क कण्डम बाँडेपछि सामाजिक सञ्जालमा आलोचना र चर्चा चलिरहेको छ।
कण्डम पारखीहरूले पेरिसको प्रशंसा गरिरहेका छन्। उनीहरूले कोठाभित्र राखिएकाे कण्डम देखाउँदै खिचेको भिडियो टिकटकमा भाइरल छ।
आयोजकले खेलाडीहरूलाई सम्मान–स्वरुप चिटिक्क परेको एउटा कोठामा एउटै बेड उपलब्ध बनाएको छ। अचम्म त के छ भने! बेडदेखि शौचालयको झोलासम्मै कण्डम नै कण्डम राखिएको छ।
ओलम्पिक आयोजकहरूले सन् १९८८ को सियोल ओलम्पिकदेखि नै खेलाडीहरूका लागि कण्डमहरू बाँडेको जानकारहरू बताउँछन्। जसको निरन्तरता पेरिसले पनि पाएको छ।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया