बिएल संवाददाता
आइसिसी टी- २० विश्वकपकाे फाइनलमा भारतले दक्षिण अफ्रिकालाई १७७ रनकाे लक्ष्य दिएकाे छ।
बरबाडोसमा टस जितेर पहिले ब्याटिङ गरेकाे भारतले निर्धारित २० ओभर ७ विकेट गुमाएर १७६ रन बनायाे।
उक्त याेगफल तयार पार्न विराट काेहलीले ७६, अक्षर पट्टेल ४७, शिवम दुबेले २७ रन प्रहार गरे।
भारतका अन्य खेलाडीले दाेहाेराे अंक जाेड्न सकेनन्।
कप्तान राेहित शर्मा ९, रिशभ पन्त शून्य, सूर्यकुमार यादव ३, रविन्द्र जडेजा २ रनमा आउट भए। हार्दिक पाण्डेयले अविजित ५ रन जाेडे।
दक्षिण अफ्रिकाका केशव महाराज र एनरिच नाेर्टजेले २-२, विकेट लिए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया