जलमग्न विराटनगर (तस्बिरहरू)

Break n Links
Break n Links

अविरल वर्षाका कारण विराटनगर जलमग्न भएकाे छ।

मंगलबार रातिदेखि निरन्तर परेकाे वर्षाले विराटनगरका अधिकांश भागहरु जलमग्न भएका छन्।

वर्षासँगै आएको बाढीले सयाैँ बस्तीहरू डुबानमा परेकाे स्थानीय प्रशासनले जनाएकाे छ। 

ठाउँ ठाउँका सडकहरू जलमग्न भएका छन् भने यात्रुहरूलाई आवतजावतमा समस्या भएकाे छ। बाढीका कारण जनजीवन अस्तव्यस्त बनेकाे छ। 

प्रकाशित मिति: : 2024-06-26 14:42:00

प्रतिकृया दिनुहोस्