लमजुङमा पहिरोले ३ घर बगाउँदा ४ जना बेपत्ता

Break n Links
Break n Links

लमजुङमा पहिरोले घर बगाउँदा ४ जना बेपत्ता भएका छन्।

क्व्होलासोथार गाउँपालिका-३ मा मंगलबार राति गएको पहिरोले तीनवटा घर बगाउँदा चार जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएकाे छ।

आज बिहान पौने ५ बजे पहिरोले घर बगाएको खबर आएपछि सुरक्षाकर्मीको टोली घटनास्थल गएको छ। उद्धारका लागि नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थल हिंडिसकेको छ।

प्रकाशित मिति: : 2024-06-26 07:42:00

प्रतिकृया दिनुहोस्