विना ढकाल
जिन्दगीमा माया हुन्न, सधैं भरी
एकदिन आफ्नै छाँया हुन्न, सधैं भरी
एकचाेटी पालाे आउँछ सबैकाे
दैब पनि बाँया हुन्न, सधैं भरी
झूटा थिए तिम्रा ती मिठा–मिठा शब्दहरू
कसम किन खाया हुन्न, सधैं भरी
आफू भलाे त जगत भलाे भन्छन्
गुन किन लाया, सधैं भरी
आजकल भाग्य हेर्छन् केहि गर्नुभन्दा पहिले
भाग्य लेखी पाया हुन्न, सधैं भरी
हस्ताक्षर गजल

‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया