संसद् भवनभित्र गाेली चल्याेः सुरक्षाकर्मीको मृत्यु

Break n Links
Break n Links

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनभित्र गोली चलेको छ।

स्रोतका अनुसार संसद् भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवानले आफैँलाई गोली हानेका छन्।

बिहान ६ बजेदेखि ड्युटीमा बसेका अजितले शौचालय छिरेर गोली हानेका थिए।

प्रहरीको विशेष सुरक्षा दस्तामा कार्यरत उनी आफैँले बोकेको पेस्तोलले निधारमा गोली हानेको प्रहरीको दाबी छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: : 2024-06-19 09:53:00

प्रतिकृया दिनुहोस्