टि–२० विश्वकप : बंगलादेशसँग नेपाल पराजित

Break n Links
Break n Links

 टि–२० विश्वकपको समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। यससँगै नेपालको विश्वकप यात्रा जितविहीन भएर टुंगिएको छ।

आज सेन्ट भिन्सेन्टको किंग्सटाउनमा भएको खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको हो। बंगलादेशले दिएको १०७ रनको लक्ष्य पच्छ्याएको नेपाल ८५ रनमा अलआउट भएको हो।

प्रकाशित मिति: : 2024-06-17 08:53:00

प्रतिकृया दिनुहोस्