बिएल संवाददाता
जारी आइसिसी टी- २० विश्वकपमा अमेरिकाले भारतलाई १११ रनकाे लक्ष्य दिएकाे छ।
टस हारेर पहिले ब्याटिङ गरेकाे अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११० रन बनायाे।
उक्त याेगफल तयार गर्न अमेरिकाका नितिश कुमारले २७, स्टिभन टेलरले २४, काेरे एन्डेरसनले १५ र आराेन जाेनसनले ११ रन प्रहार गरे।
अन्यले दाेहाेराे रन प्रहार गर्न सकेन्।
भारतका लागि असर्दीप सिंहले ४, हार्दिक पाड्याले २ र अक्षर पटेलले १ रन लिए।
याे खेल जित्ने टाेली विश्वकपमाे सुपर एटमा पुग्नेछ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया