जनकपुरलाई ‘वडिङ हब’ र लुम्बिनीलाई ‘बर्थिङ हब’ बनाइने

फाइल तस्बिर
फाइल तस्बिर

सरकारले देशका विभिन्न सांस्कृतिक क्षेत्रहरूलाई पर्यटकीय हबका रुपमा विस्थापित गर्ने योजना ल्याएको छ। 

अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्दै नेपालमा विवाह समारोह गर्न आउने पर्यटकहरूलाई विशेष छुट र प्रोत्साहन गरेका हुन्। 

त्यसका लागि सरकारले जनकपुरलाई ‘वडिङ हब’ र लुम्बिनीलाई ‘बर्थिङ हब’ का रुपमा विकसित गर्ने बजेट विनियोजन गरेको छ। 

प्रकाशित मिति: : 2024-05-28 15:44:00

प्रतिकृया दिनुहोस्