बिएल संवाददाता
काेलकत्ता नाइटराइडर्स् इन्डियन प्रिमियर लिग (आइपिएल)काे फाइनलमा प्रवेश गरेकाे छ।
मंगलबार राति सनराइजर्स् हैदरवादलाई ८ विकेटले पराजित गर्दै काेलकत्ता फाइनल प्रवेश गरेकाे हाे।
हैदरवादले दिएकाे १६० रनकाे लक्ष्य १३.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै काेलकत्ता फाइनल पुगेकाे हाे।
काेलकत्ताका भेनकटेस र श्रेयस लेयरले अर्धशतक प्रहार गरे।
त्यसअघि हैदरवाद १९.३ ओभरमा १ सय ५९ रन बनाएर अलआउट भएकाे थियाे।
याे खेल हारे पनि हैदरवादकाे फाइनल पुग्ने अवसर कायम छ।
आज (बुधबार) राजस्थान राेयल्स र राेयल च्यालेन्जर्स बैंगलुरुबीच इलिमिनेटर खेल हुँदैछ।
इलिमिनेटर टाेलीसँग हैदरवादले दाेस्राे क्वालिफायर खेल्नेछ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया