गर्मी र डढेलाेसँगै राजधानी काठमाडाैँकाे माैसम उराठिलाे र प्रदूषित छ। सहरकाे प्रदूषण छिचाेल्दै पुग्न सकिने नजिकैकाे सुन्दर अनि रमणीय ठाउँ हाे, गाेदावरी। देशका विभिन्न स्थानमा पाइने बाेट-विरुवाहरु संरक्षण गर्न बनाइएकाे राष्ट्रिय वनस्पति उद्यान गाेदावरीमा यतिबेला अनेकाैँ फूलहरु फुलेका छन्। वैशाखकाे उत्तरार्धमा बिएलकर्मी रविन भण्डारीले खिचका फूलका दृश्यहरु प्रस्तुत छ :