नयाँ जर्सीमा क्रिकेट टाेली

फाइल तस्विर
फाइल तस्विर

नेपाली राष्ट्रिय क्रिकेट टाेलीका खेलाडी नयाँ जर्सीमा मैदानमा देखिएका छन्।

टि- २० विश्वकप क्रिकेट प्रतियाेगितका लागि नेपाल क्रिकेट संघ (क्यान)ले तयार गरेकाे नयाँ जर्सीमा मैदानमा कप्तान राेहितकुमार पाैडेल देखिएका छन्।

नेपालले आजदेखि त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ए सँग टि- २० सिरिज खेल्दैछ।

प्रकाशित मिति: : 2024-04-27 11:49:00

प्रतिकृया दिनुहोस्