बिएल संवाददाता
डेढ किलो सुन र झण्डै डेढ करोड रुपैयाँसहित काठमाडौँबाट ७ जना पक्राउ परेका छन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा उनीहरूलाई काठमाडौँ- २४ को दुर्छेननी टोलबाट बिहीबार पक्राउ गरेको हो।
उनीहरूको साथबाट एक केजी झण्डै ८ सय ग्राम (१ हजार ७ सय ६८ ग्राम) सुन र एक करोड ४३ लाख ६० हजार रूपैयाँ बरामद भएको प्रहरीले जनाएकाे छ।
पक्राउ पर्नेमा ४७ वर्षीय गणेश दत्त बडु, ३७ वर्षीय अनमोल विभुते, १८ वर्षीय ॠषीकेश विभुते, १८ वर्षीय गणेश शतिस बाल्टे, ३० वर्षीय दिनेश खरेल, २१ वर्षीय आयुष बडु रहेका छन्।


यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया