बिएल संवाददाता
नेपाल (एमाले)ले विचार मिल्नेहरु एक दिन एकै ठाउँ हुनुपर्ने बताएको छ। ललितपुरको गोदावरीमा आज (शनिबार)देखि सुरु भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले यस्तो बताएका हुन्।
तर अहिले नै विचार मिल्नेहरु एकै ठाउँमा हुन सम्भव नभएको ओलीको भनाइ छ। ‘निश्चित दल, विचार वा शक्तिलाई निषेध गर्ने गरी अगाडि बढाइने वामपन्थी एकता वा समाजवादी ध्रुव या अन्य कुनै नाममा गरिने ध्रुविकरण उचित, व्यवहारिक र लाभदायी हुँदैन,’ उनले प्रतिवेदनमा भनेका छन्।
सहकार्य गहिरो हुँदै जाँदा र विश्वासको वातावरण निर्माण हुँदै जाँदा भोलिका दिनमा विचार मिल्नेहरु एकै ठाउँ हुनुपर्ने ओलीको भनाइ छ।
पूरा प्रतिवेदन पढ्न यहाँ क्लिक गर्नुस्
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया