सेतोपाटी
ग्यालेक्सी टिभीको सेयर लेनदेन र विभिन्न सहकारीको रकम हिनामिना प्रकरणमा अहिले दुइटा नाम चर्चित छ — रवि लामिछाने र जिबी राई।
रवि को हुन्, हामीलाई थाहा छ। उनले पत्रकार सम्मेलन र सामाजिक सञ्जालमार्फत् आफ्ना कुरा राखिरहेका पनि छन्।
जिबी भने फरार छन्। उनका बारेमा धेरैलाई धेरै कुरा थाहा छैन।
जिबीको अतीत के हो? उनी कसरी यहाँसम्म आइपुगे? सहकारीको पैसा खेलाउने र रवि लामिछानेजस्तो 'हिट एंकर' लाई साझेदार बनाएर राष्ट्रिय टिभी चलाउने हैसियतसम्म कसरी पुगे? रवि र जिबीको जिन्दगी कसरी आपसमा जोडियो?
यो उनै जिबी राईको कथा हो।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया