मिनु गोले
चैतको महिना सकिनै लाग्यो। वैशाख–जेठको गर्मीयाम सुरु हुँदैछ। गर्मीका समयमा सरुवा रोगको बढी जोखिम हुनेगर्छ।
जसले महामारी लिन सक्ने अवस्था हुन्छ। गर्मीयाममा बालालिका बढी जोखिममा हुने विभिन्न अध्ययनले देखाउँछ। थोरै बालबालिकाको हेचाहमा ध्यान नदिँदा झाडापाखला, हैजा, रुघाखोकी, भाइरल ज्वरो, एलर्जीेजस्ता रोग लाग्ने सम्भावना हुन्छ।
बालबालिकामा पनि दुई वर्षमुनिका बालबालिकालाई नाक बन्द हुने, रुघा लाग्ने, निमोनिया हुने र श्वासप्रश्वासमा समस्या देखिने स्वास्थ्यकर्मी सरला राणा बताउँछिन्।
उनी बालबालिकालिको हेरचाहमा ध्यान दिन अभिभावकलाई आग्रह गर्छिन्। आफ्नो कुरा अभिव्यक्त गर्न नसक्दा बालबलिकाले थप समस्या भोगेका हुन्छन्। बालबालिकाको समस्या कतिपय अभिभवाकलाई थाहा पनि हुँदैन।
आज हामी गर्मीयाममा बालबालिकालाई कसरी स्याहार गर्ने? बालबालिका बिरामी भएको कसरी थाहा पाउनेर? लगायत विषयमा जानकारी गराउनेछौँ। हेर्नुस् बालबालिकाको उपचारमा संलग्न रहँदै आएकी स्वास्थ्यकर्मी सरला राणासँग बिएलकर्मी मिनु गोलेले गरेको भिडियो कुराकानी
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया