एमाले सचिवालय बैठक बस्दै

फाइल तस्विर
फाइल तस्विर

नेकपा (एमाले)को सचिवालयको बैठक बस्दैछ।

आइतबार पार्टी कार्यालय च्यासलमा बस्ने गरी अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका छन्। बैठक बिहानबाट सुरू हुनेछ।

बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ।

नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा सामेल भएपछिको भिन्न परिस्थीतिका बारेमा छलफल हुने जनाइएको छ।

प्रकाशित मिति: : 2024-03-24 08:39:00

प्रतिकृया दिनुहोस्