बिएल संवाददाता
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द 'विप्लव' जुम्लामा सामूहिक स्याउ खेती गर्न आइपुगेका छन्।
पार्टीको निर्णयअनुसार जुम्ला पुगेका उनले हिमा गाउँपालिकाको पाथरखोला गाउँको लेखनेर रहेको हडुल्यामा स्याउ बगैंचा निर्माण गर्न जुम्ला पुगेका हुन्।
सामूहिक उत्पादनले देश उभो लाग्ने उनको विश्वास छ। उनले भने, 'अब छिट्टै देश उभो लाग्ला भन्ने ठानेको छु।'



यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया