नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बन्ने भएका छन्।
माओवादी-एमालेसहितकाे नयाँ गठबन्धन सरकारकाे मन्त्री परिषद्मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनलाई फेरि अर्थ बन्त्री बनाउने भएका हुन्।
पुनले अघिल्ला सरकारहरुमा अर्थ, ऊर्जालगायत महत्वपूर्ण मन्त्रालय सम्हालेका थिए।