देउवाले बोलाए आकस्मिक पदाधिकारी बैठक

फाइल तस्विर
फाइल तस्विर

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक रूपमा पदाधिकारी बैठक बोलाएका छन।

सत्तारूढ गठबन्धनको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रसँग संक्रमणकालिन न्याय तथा राष्ट्रियसभा अध्यक्षमा सहमति हुन नसकिरहेको बेला देउवाले पदाधिकारी बैठक बोलाएका हुन।

माओवादी केन्द्रसँग सोही विषयलाई लिएर सरकार सञ्चालनसम्बन्धी सहमति पनि लगभग भङ्ग भएको जनाइएको छ।

प्रकाशित मिति: : 2024-03-04 10:01:00

प्रतिकृया दिनुहोस्