बिएल संवाददाता
त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाअन्तर्गतकाे फाइनल खेल नेपाल र नेदरल्याण्डसबीच हुने भएकाे छ।
आइतबारकाे नामिबिया र नेदरल्यान्ड्सबीचकाे खेल वर्षाका कारण राेकियाे। दुवैले एक-एक अंक बाँडेपछि नेपाल र नेदरल्याण्डसले फाइनल खेल्ने भएकाे हाे।
नेदरल्याण्डसको ४ खेलमा ५ अंक भएको छ भने नेपालको ४ खेलमा ४ अंक रहेको छ। त्यस्तै नामिबियाको ४ खेलमा ३ अंक मात्र रहेको छ।
अब नेपाल र नेदरल्यान्डसबीचको फाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार हुनेछ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया