बिएल संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शालीन पाेखरेलकाे परिवारलाई न्याय दिलाउन सरकार प्रतिवद्ध रहेकाे बताएका छन्।
प्रधानमन्त्री प्रचण्डले सामाजिक सन्जालमार्फत् पाेखरेल परिवारलाई यस्ताे बताएका हुन्। शालीनकाे मृत्युले गम्भीर र दुखी तुल्याएकाे प्रधानमन्त्रीकाे भनाइ छ।
प्रधानमन्त्री प्रचण्डले घटनाकाे सत्य-तथ्य छानबिनका लागि गृह मन्त्रालयलाई निर्देशन दिएकाे बताएका छन्। ‘घटनाको यथार्थ छानबिन गरी पोखरेल परिवारलाई न्याय दिलाउन सरकार दृढ र प्रतिवद्ध छ’, प्रधानमन्त्रीले सामाजिक सन्जालमा लेखेका छन्।
चितवनकाे रत्ननगर नगरपालिका वडा नं. १० स्थित एकता शिशु निकेत बाेर्डिङ स्कुलकाे कक्षा ८ मा अध्ययनरत शालीन गत शनिाबर हाेस्टलमा मृत भेटिएकी थिइन।
उनकाे मृत्यु शंकास्पद भएकाे भन्दै उनकाे परिवारले छानबिनका लागि सरकारसँग माग राखेकाे छ।
न्यायका लागि आन्दाेलन :
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया