बिएल संवाददाता
चितवनकाे रत्ननगर नगरपालिका– १० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा एक छात्राले आत्महत्या गरेकी छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कक्षा ८ मा अध्ययनरत १४ वर्षीया सालिन पोख्रेलले आत्महत्या गरेकी हुन्।
शनिबार बिहान अन्दाजी १० बजेर २० मिनेटको समयमा होस्टल कोठामा रहेको सिलिङ पङ्खामा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डिएर आत्महत्या गरेको प्रहरी कार्यालयका डिएसपी एवम् प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए।
रत्ननगर– १५ माधवपुर घर भएकी उनी सोही विद्यालयको होस्टलमा बसेर अध्ययन गर्दै आइरहेको प्रहरीले जनाएको छ।
थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया