भृकुटीमण्डपमा पाेखिएका मिटरब्याजी पीडितहरू

शनि शाक्य

काठमाडाैं

२५ दिनसम्म हिडेर काठमाडौं आएका मिटरब्याज पीडितहरू ‘न्याय’को पर्खाइमा छन्। 

भोक–तिर्खा र थाकेका शरीर लिएर राजधानी छिरेका उनीहरूको न्याय नपाएसम्म घर नफर्किने अडान छ।

न्यायको लागि सरकारलाई चूनौती दिइरहेका पीडितहरूले काठमाडौंको भृकुटीमण्डपमा डेरा जमाएर बसिरहेका छन्। दिनकाे एक पटक खाना खाएर दैनिकी कटाइरहेका छन्। 

हेर्नुहाेस् तस्बिरहरू–

प्रकाशित मिति: : 2024-02-26 15:17:00

प्रतिकृया दिनुहोस्