दुई संसदीय समितिको बैठक बस्दै

संघीय संसदका दुइ समितिको बैठक बस्दैँछ।

संङघीय संसद सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा सार्बजनिक लेखा समितिको बैठक बस्न लागेको हो।

सिंहदरबारस्थित संसद सचिवालय परिसरमा बिहान ११ः०० बजे उक्त बैठक बस्नेछ। 

शिक्षा समितितमा त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रियालगायत विषयमा छलफल हुने जनाइएको छ।

प्रकाशित मिति: : 2024-02-12 07:09:00

प्रतिकृया दिनुहोस्